प्रधानमन्त्रीले रोपे नासपती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2019 | 10:21:31 AM मा प्रकाशित

laxmi  sunrise bank

एक नेपाली एक फलफुल वृक्षारोपण अभियानलाई सफल बनाउन सरकारले शनिबारबाट देशभर वृक्षारोपन अभियान सुरु गरेको छ। प्रधानमन्त्री केपी ओलीले कोटेश्वरमा नासपतीको बिरुवा रोपेर वृक्षरोपणको सुरुवात गरेका हुन्।

सरकारले हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गरेको छ । आगामी तीन वर्षभित्र ३ करोड बिरुवा रोप्ने योजना सरकारको रहेको छ ।

अभियान सफल बनाउन सरकारले माताहतको निकायलाई बिरुवा रोप्न पत्राचार गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved