सांसद साहीको प्रस्ताव, ‘प्रधानमन्त्री ज्यू, मेरो स्कुटीको पछाडी बस्नुस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 01:08:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा सदस्य रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्कुटरको पछाडी बसेर यात्रा गर्न प्रस्ताव गरेकी छिन्ु । प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएपछि काङ्ग्रेस सांसद शाहीले संसदको विकास तथा प्रविधि समितिको बैठकमा यस्तो बताएकि हुन् । 

शाहीले भनिन्, ‘प्रधानमन्त्री ज्यू, आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ, मास्क लगाउन पर्छ कि पर्दैन हेरौं ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved