बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2019 | 03:18:45 PM मा प्रकाशित

laxmi  sunrise bank

बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठको बालाजुको माछापोखरीस्थित सपिङ मलबाट खसेर मृत्यु भएको छ । आइतबार दिउँसो मलबाट खसेर श्रेष्ठको मृत्यु भएको हो । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । 

प्रत्यक्षदर्शीको भनाईलाई आधार मान्दा आत्महत्या भनिएपनि श्रेष्ठको मृत्यु आत्महत्या हो वा होइन भनेर अहिले नै केही भन्न नसकिने प्रहरीले जनाएको छ । यसअघि आत्महत्या भनिएपनि प्रहरीले पुष्टि नगरेका कारण सच्याईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved