मनकामना केबलकार ५ दिन बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 12:01:31 PM मा प्रकाशित

laxmi  sunrise bank

मनकामना दर्शन प्रा.लि.ले सञ्चालन गर्दै आएको मनकामना केबलकार भदौ २२ देखि ५ दिन बन्द हुने भएको छ । केवलकारको मर्मत गर्नुपर्ने भएकाले ५ दिन सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालीले जनाएको छ । 

प्रालिले सूचना जारी गरेरै ५ दिन सेवा बन्द हुने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved