भारतको आसाममा भुकम्प गएको छ । स्थानीय समयअनुसार विहान ७ः३ बजे ३.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
भारतीय मौसम विभागले हिमाञ्चलमा पनि राती १२ः५ बजे भूकम्प गएको थियो । भूकम्पको झट्का महसूस हुनासाथ मानिसहरुलाई घरबाट बाहिर निकालेर सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।