यु १९ एसिया कप छनौट क्रिकेटमा नेपालको ९ ओभरमा भुटानको १५ रन ३ विकेट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 13, 2017 | 06:44:11 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । मलेसियामा जारी एसिसी उन्नाइस वर्षमुनिको इसिया कप छनौट क्रिकेट प्रतियोगितामा नेपाल भुटानबीच खेल भइरकेको छ । प्रतियोगिताको  इस्टर्न रिजनअन्तर्गत अहिले नेपालले भुटानसँग खेलिरहेको छ ।

खेलमा भुटानले टस जितेर ब्याटिङ रोजेको छ । ९ ओभरको खेल सकिँदा भुटानले १५ रनमा ३ विकेट गुमाएको छ । नेपालका दिपेन्द्र सिंह ऐरीले दुई साथै नन्दन यादवले एक विकेट लिएका छन् । दिपेन्द्रले ९ औँ ओभरको पहिलो बलमा भुटानका २४ बलमा ५ रन बनाएका नगवाङ थिन्लेलाई र तेस्रो बलमा पेम चेडुपलाई शून्यमै आउट गरेका हुन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved