सन २०२४ हुने ओलम्पिक खेल फ्रान्सको पेरिसमा हुने, अमेरिकाको लज एन्जल्स पछि हट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 14, 2017 | 06:42:44 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी । सन् २०२४ मा हुने ओलम्पिक खेल फ्रान्सको राजधानी पेरिसमा हुने भएको छ । खेलकुद आयोजनाका लागि पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै आएका थिए । तर, पछिल्लो पटक लस एन्जलस पछि हटेपछि पेरिमा हुने पक्का भएको हो । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले आवश्यक बजेट व्यवस्थापन गरिदिने प्रतिबद्धता जनाएपछि लस एन्जलस ओलम्पिक आयेजना गर्न थप चार वर्ष कुर्न राजी भएको हो । त्यसपछि सन २०२८ हुने ओलम्पिक खेल भने लस एन्जलसमा हुनेछ । 

 

  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved