सन्दिप आवद्द मेलबर्न स्टार्स बिग ब्यास लिगको फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 05:33:57 PM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने मेलबर्न स्टार्स फाइनलमा प्रवेश गरेको छ   आज भएको सेमिफाइनल खेलमा टेबल टपमा रहेको होबर्ट हरिकेनलाई ६ विकेटले पराजित गर्दै स्टार्स फाइनल प्रवेश गरेको हो  

टस हारेर ब्याटिंग गरेको होबर्टले निर्धारित २० ओभरको क्षतिमा १५३ रन जोड्यो ।  ४ ओभर बलिंग गरेका सन्दिपले ३१ रन खर्चदै आज विकेट बिहिन बने ।  होबर्टले दिएको १५४ रन्को लक्ष्य स्टार्सले ४ विकेटको क्षतिमा १८.५ ओभरमा ७ बल बाँकि रहदै भेट्टायो । 

अब स्टार्सले रेनेगेड्स वा सिक्सर्ससंग फाइनल खेल खेल्ने छ  






Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved