विराटनगरमा जारी साफ महिला फुटबलको उपाधिका लागी नेपाल र भारत भिड्दै छन् । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा भारतले दोस्रो हाफमा २ गोल थप्दै अग्रता ३–१ मा पुर्याएको छ ।