सन्दीपलाई आईपीएल अवार्डमा जिताउन यसरी गरौँ भोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2019 | 01:19:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग(आईपीएल) को ‘इमरर्जिङ प्लेयर अवार्ड’का लागी मनोनयनमा परेका छन् । आईपीएलमा  उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने यो अवार्डका लागी सन्दीपसँगै ५ जना खेलाडी छनौट भएका छन् । 

अवार्डका लागि दिल्ली क्यापीटल्सका सन्दीप लामिछाने, रोयल च्यालेन्जर्स बैंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्सका राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल मनोनयनमा परेका हुन् । सन्दीपले यो सिजन दिल्लीबाट ४ खेल खेल्दै ५ विकेट लिइसकेका छन् ।

अघिल्लो वर्ष दिल्ली क्यापिटल्सका विकेट किपर ब्याट्सम्यान रिसभ पन्तले यो अवार्ड जितेका थिए । यस सिजन पनि मनोनित पाँचौ जना खेलाडीका लागि भोटिङ शुरु भइसकेको छ ।

भोट गर्नका लागी क्लिक

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved