नेपाली क्रिकेटको नयाँ कप्तान ज्ञानेन्द्र मल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2019 | 03:01:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले यसअघिका नियमित उपकप्तान मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो । 

पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै क्यानले मल्ललाई नयाँ कप्तानमा ल्याएको हो । क्यानको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । पारसले एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गरेका थिए ।

यस्तै क्यानले टिमको नयाँ उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved