च्याम्पियन्स लिग: यी हुन् अन्तिम १६ मा पुग्न सफल टिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 01:18:53 PM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिग प्रतियोगिताको टप १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ  । बिहिबार बिहान ६ खेल भएसंगै लिगको टप १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको हो  

जस अनुसार समुह ए बाट बायाँन म्युनिक र एटलीटिको म्याड्रिड, समुह बि बाट रियल म्याड्रिड र बोरेसिया एमजि, समुह सी बाट म्यानचेस्टर सिटि त पोर्तो, समुह डि बाट लिभुरपुल र एटलान्टा, समुह ई बाट चेल्सी र सेभिल्ला, समुह एफ बाट बोरेसिया डर्टमथ र लाजियो , समुह जि बाट युभेन्टस र बार्सिलोना तथा समुह एचबाट पीएसजि र आरबि लेईपजिग अन्तिम १६ चरण प्रवेश गरेका छन्   । टप १६ मा पुग्ने आशा गरिएका म्यानचेस्टर युनाइटेड, इन्टर मिलान, भने प्रतियोगिताबाट बाहिरिएका छन्  

अब  टप १६ मा पुगेका टिम मध्ये कसले को सँग खेल्नेछ भन्ने टुंगो डिसेम्बर १४ मा लाग्ने छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved