फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 12:50:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्षका कारण आफूले राजीनामा दिएको उनको भनाई छ ।

फेसबुकमार्फत् राजीनामाको जानकारी गराएका उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन बाध्य भएको उल्लेख गरेका छन् ।

कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved