राखेपका सदस्य सचिव सिलवाललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2021 | 04:32:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले सिलवाललाई कामकाजमा फर्काउने बाटो खुलाएको हो ।

यसअघि सरकारले सिलवाललाई हटाएर रामेछापका टंक घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । सो निर्णयविरुद्ध सिलवाल अदालत गएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved