सिजी टेलिकमको लाइसेन्स खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 05:24:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूसञ्चार प्राधिकरणले सिजी कम्युनिकेशनको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले सिजी टेलिकमको नाममा रहेको अनुमतिपत्र खारेज भएको जानकारी दिएको छ ।

चौधरी समूहको स्वामित्व रहेको सिजी कम्युनिकेशनले अनुमतिपत्र नविकरण नगरेको भन्दै प्राधिकरणले अनुमतिपत्र नै खारेज गरिदिएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved