ट्रेकिङ गएका विदेशी पर्यटक सम्पर्कविहीन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2023 | 08:53:21 AM मा प्रकाशित

laxmi  sunrise bank

कास्की मर्दी ट्रेकमा गएका एक जना विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । 

शनिबार बिहान ४ बजेको समयमा मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी नागरिक सम्पर्कविहीन भएको माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए ।

आइतबार बिहानसम्म पनि उनी सम्पर्कमा नआएपछि खोजीमा वडा प्रहरी कार्यालय बगरको टोली मर्दी बेसक्याम्प क्षेत्रमा गएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved