गण्डकी विकास बैंकको ४ शाखा संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 11:22:56 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी विकास बैंक लिमिटेड Gandaki Bikas Bank Limited ले एक साथ ४ शाखा संचालनमा ल्याएको छ । बैंकले काठमाडौंको जोरपाटी, बालुवाखानी र जरंखुमा एवं भक्तपुरको थिमीमा गरी चार शाखा संचालनमा ल्याएको हो ।

भक्तपुर् शाखाको उद्घाटन बैंकका अध्यक्ष  सुशिल गौचनले  तथा अन्य शाखाको उद्घाटन बैंकको संचालकले गरेको बैंकले जनाएको छ । नयाँ शाखा संगै बैंकको ९५ शाखा सञ्जाल  भएको छ  । 

बैंकको पुस मसान्तसम्म चुक्तापूँजी २ अर्व ७५ करोड रहेको छ । बैंकले गत आ.ब.सम्मको  मुनाफाबाट शेयरधनीहरुलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गरेको छ ।








Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved