बोटलर्स नेपालले पायो ५२ लाख अनुदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 11:14:08 AM मा प्रकाशित

laxmi  sunrise bank

बोटलर्स नेपाल Bottlers Nepal Limited (Balaju)  ले उर्जा बचल पहलमा गरेको प्रयासका लागि ५२ लाख रुपैयाँ अनुदान पाएको छ । कम्पनीले “नेपाल उर्जा दक्षता कार्यक्रम” को एक हिस्साको रुपमा यो अनुदान पाएको हो । 

आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयले नेपाली उद्योग समुदायमा ईई (ऊर्जा दक्षता) को पहलकालागि डिजाइन गरेको थियो । कम्पनीले आफ्नो दुई प्रमुख पहलको आधारमा अनुदान प्राप्त गरेको कम्पनीले जनाएको छ । 

कम्पनीको काठमाडौं र भरतपुर दुबै उत्पादन केन्द्रहरुमा उर्जा दक्षताका लागि प्रयासरत रहेको जनाइएको छ ।  

वित्तीय सहयोग (एफसी) को रूपरेखामा र नेपाल अर्थ मन्त्रालय (एमओएफ) र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा अनुदान हस्तान्तरण गरेको गरिएको हो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved