नक्सालको एक रेष्टुरेन्टमा भिषण आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2021 | 05:08:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्सालको एक रेष्टुरेन्टमा आगलागी भएको छ । सोमबार अपरान्ह ४ः१५ तिरबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । 

नक्साल नारायण चौर नजिकै सञ्चालित एक रेष्टुरेन्टमा सुरु भएको आगलागी अन्यत्र फैलने जोखिम देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । 

आगलागीको कारण खुल्न सकेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved