युवराज खतिवडा सहितका राजदुत फिर्ता बोलाउने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2021 | 06:21:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राजनीतिक कोटामा नियुक्ति दिएर पठाईएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक कोटामा नियुक्ति दिएर पठाएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो।

यस संगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा तथा बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुनुपर्ने भएको छ । त्यस्तै  २०७३ सालमा शेरबहादुर देउवाले नियुक्त गरेकी प्रतिभा राणसमेत फिर्ता हुनु पर्ने भएको छ।

परराष्ट्र सेवाका राजदुतहरुले भने निरन्तरता पाउने छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved