लाइसेन्सको अनलाइन आवेदन खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2021 | 12:12:05 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन खुलाएको छ ।

विभागले अनलाइनमार्फत आवेदन दिएपछि नयाँ लाइसेन्सको प्रक्रिया अघि बढ्ने बताएको छ ।

विभागका प्रवक्ता लोकनाथ भुसालले सोमबारबाटै आंशिक रुपमा आवेदन खुलेको र आज मंगलबारबाट पूर्णरुपमा अनलाइन आवेदन खुलेको जानकारी दिए ।

अनलाइन आवेदनका लागि यातायात व्यवस्था विभागको वेबसाइट भिजिट गर्नुपर्ने हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved