देउवाले भने, ‘स्थानीय चुनाव जेठ ४ गते हुन्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2022 | 01:42:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने बताएका छन् । पार्टीको बागमती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गरिने बताएका हुन् । 

भेटमा सहभागी भएका काँग्रेस नेता किरण गिरीले स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने र त्यसका लागि तयारीमा लाग्न प्रधानमन्त्रीसमेत रहेका सभापति शेर बहादुर देउवाले निर्देशन दिएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved