स्थानीय निर्वाचन आउँदो वैशाख ३० गते गर्ने मन्त्रिपरिषदको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2022 | 04:29:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले वैशाख ३० गते एकैदिन स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । 

उक्त मितिमा ७५३ वटै स्थानीय तहमा एकैपटकमा निर्वाचन हुनेछ । 

यसअघि २०७४ सालमा भने तीन चरणमा निर्वाचन भएको थियो । 

यसअघि निर्वाचन आयोगले जेठ ४ भित्र निर्वाचन गर्न सकिने भन्दै सरकारलाई प्रस्ताव गरेको थियो ।

निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब बढ्दै गएपछि मिति तोकिएको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved