स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार मतदाता, कुन पालिकामा कति ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2022 | 07:38:06 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने मतदाताको संख्या सार्वजनिक गरेको छ । आयोगको विवरण अनुसार आगामी निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता हुने भएका छन् ।

निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको हो। जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् । सबभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना रहेका छन भने सबभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन् ।

हेर्नुस प्रदेशगत र पालिकाअनुसार मतदाताको संख्या विवरण : 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved