आज संसदमा जनार्दन शर्मा सहित १० जना मन्त्रीले जवाफ दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 09:15:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज प्रतिनिधिसभाको बैठकमा १० जना मन्त्रीहरुले बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। आज विनियोजन विधेयक, २०७१ अन्तर्गत १० वटा मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसुची रहेको छ

आज युवा तथा खेलकूद मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसुची रहेको छ

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved