राष्ट्रिय ब्यापार सहजीकरण समिति गठन गर्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 12:36:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राष्ट्रिय ब्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय ब्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको सरकारी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार ब्यापार सहजीकरण समिति समितिको अध्यक्ष उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहने व्यवस्था गरिएको छ । यसमा निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved