आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2024 | 09:26:54 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार प्रतिनिधिसभा बैठक बस्दै छ। बैठक बिहान ११ बजेको लागि बोलाइएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री  नारायणकाजी श्रेष्ठले "राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक २०८०" प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस अघि सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved