आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद बन्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 09:26:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सरकार परिवर्तन हुने निश्चित भएको छ । आजै नयाँ मन्त्रिपरिषद समेत गठन हुने भएको छ । 

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सरकार परिवर्तन भएर आजै सानो आकारको मन्त्रिमण्डल बन्ने छ । उनका अनुसार नयाँ मन्त्रिमण्डलले आजै सपथ लिनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved