लुम्बिनी शिखर सम्मेलन स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 06:41:57 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनीमा आयोजना हुने भनेर तय भएको ‘शिखर सम्मेलन’ स्थगित भएको छ । फागुन २८ र २९ गते गर्ने गरि लुम्बिनीमा तय भएको बालबालिका, विकास र शान्तिका लागि शिखर सम्मेलन स्थगित भएको हो ।

लुम्बिनी प्रदेश सरकारको आयोजना र अमेरिकी संस्था लरिएट्स एण्ड लिडर्सको व्यवस्थापनमा हुन लागेको शिखर सम्मेलन स्थगित भएको हो ।

केन्द्र सरकारमा नयाँ सत्ता समिकरण बनेपछि शिखर सम्मेलन स्थगित भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved