नेपाल विद्युत प्राधिकरणले कर्मचारी भर्नाको विज्ञापन खुलाएको छ । प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म ३ सय जना स्थायी कर्मचारी पदपूर्तिको विज्ञापन खुलाएको हो ।
एसएलसी वा सो सरहको तह उत्तीर्ण गरेकालाई समेत अवसर दिईने प्राधिकरणले जनाएको छ । फाल्गुन २२ गतेभित्र दरखास्त दिनुपर्ने सूचनामा जनाईएको छ ।
यस्तो छ सूचनाः