सुर्योदय लघुवित्तले माग्यो १२१ कर्मचारी, एसएलसी पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2020 | 08:59:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्योदय लघुवित्त Suryodaya Laghubitta Bittiya Sanstha  ले १ सय बढी कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न ५ पदमा गरि कुल १२१ कर्मचारी माग गरेको हो । कम्पनीले कनिष्ट सहायक पदमा  सबै भन्दा बढी ५५ जना कर्मचारी माग गरेको छ । 

कम्पनीले योग्यता पुगेका इच्छुक उम्मेदवारलाई भदौ १७ गतेसम्म आवेदन दिन आग्रह गरेको छ 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved