नेपाल बैंकले माग्यो २०० नयाँ कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 09:02:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले विभिन्न पदमा गरि झन्डै २ सय नयाँ कर्महरी माग गरेको छ । बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा नयाँ कर्मचारी माग गरेको हो।

बैंकले इच्छुक त्तहा योग्य आवेदकहरुलाई चैत १२ गतेसम्म अनलाइन मार्फत दरखास्त दिन आग्रह गरेको छ। बैंकको वेबसाइट मार्फत आवेदन दिन सकिने छ।

बैंकले स्थायी दरबन्दीमा आवेदन खुला गरेको हो। दरखास्त दिने अन्तिम मिति चैत १२ गतेसम्म तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने बैंकले उल्लेख गरेको छ। त्यस्तै तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ।

हेर्नुस सूचना :

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved