विश्वभर यसरी स्वागत गरियो नयाँ वर्ष २०१८ लाई (फोटो फिचर)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 01, 2018 | 02:34:16 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभर अंग्रेजी नयाँ वर्ष २०१८ सालको विभिन्न उत्सबमय कार्यक्रम गरि मनाइएको छ। हरेक बर्ष झैँ यस बर्ष पनि फ्रान्सको आइफेल टावरलाई रंगीचंगी बनाइयो भने दुवैमा रहेको ब्रुज खलिफालाई पेन लिजर मार्फत निकै आकर्षक बनाइएको थियो। 

त्यस्तै बेलायतमा लण्डन ब्रिजलाई झिलिमिली बनाएर नयाँ वर्षको स्वागत गरियो । साथै लेबनानमा हजारौँ मानिस सडकमा निस्केर नयाँ वर्षको स्वागत गरे । नयाँ वर्षको स्वागत सुरुमा न्यूजील्यान्ड र अस्ट्रेलियमा गरिएको थियो । त्यहाँ आतिसबाजी सहित नयाँ वर्षको स्वागत गरियो ।

अंग्रेजी नयाँ वर्षको स्वागत कहाँ कसरी गरियो ? हेर्नुस् फोटो फिचर:

विश्वभर यसरी स्वागत गरियो नयाँ वर्षलाई (फोटो फिचर)

फ्रान्स-पेरिस-आइफेल टावर



Image result for world wide new year 2018 celebration

Image result for world wide new year 2018 celebration

Image result for world wide new year 2018 celebration

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved