रेल दुर्घटनामा २४ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2019 | 02:17:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कंगोमा रेल दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । कसाई प्रान्तमा भएको दुर्घटनामा मृत्यु हुने धेरैजसो बालबालिका रहेको बताइएको छ । दुर्घटनामा ३० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।  

रेलका केही डिब्बाहरु उछिटिएर नदीमा खसेकोले दुर्घटनामा के कति मानवीय क्षति भयो भन्ने वास्तविक तथ्यांक आइसकेको छैन । पछिल्लो साता मात्र सो क्षेत्रमा तीन वटा रेल दुर्घटनामा परेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved