बहुचर्चित हिन्दी सिनेमा ‘शोले’का ‘कालिया’को निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 10:55:22 AM मा प्रकाशित

laxmi  sunrise bank

बहुचर्चित हिन्दी फिल्म ‘शोले’मा कालियाको भूमिमा रहेका कलाकार विजू खोटेको निधन भएको छ । ७८ वर्षीया खोटेको सोमबार हृदयघातको कारण निधन भएको हो ।

बलिउडका धेरै सिनेमामा अभिनय गरेका उनले केही मराठी फिल्म पनि खेलेका छन् । उनले हिन्दी र मराठी गरेर ३०० सिनेमामा काम गरेका छन् । उनले अभिनय गरेका मध्येको निकै रुचाईएको र विश्वभर चर्चा बटुलेको फिल्म शोले हो । उक्त फिल्ममा खोटेले डाकु कालियाको भूकिा निभाएका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved