इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2019 | 01:20:42 PM मा प्रकाशित

laxmi  sunrise bank

यसवर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अवि अहमदले पाउने भएका छन् । "achieve peace and international cooperation" मा योगदान पुर्याएको भन्दै उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो । 

यस पुरस्कारको लागी विभिन्न देशका प्रमुख र विभिन्न संघसंस्थाबाट ३०१ जनाको नाम परेको थियो । 

पुरस्कारको राशी ९ लाख अमेरिकी डलर छ । विजेता अहमद सन् २०१८ को अप्रिलमा इथियोपियाको प्रधानमन्त्री बनेका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved