भारतमा पनि भेटिए कोरोना संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 03:08:55 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा पनि कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएका छन् । भारतको स्वास्स्थ मन्त्रालयले केरलास्थित एक विद्यार्थीमा कोरोनाको संक्रमण भेटिएको पुष्टि गरेको हो ।

हाल उनको अवस्था सामान्य रहेको विज्ञप्तीमा जनाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved