साउदी राजाले भतिजालाई बर्खास्त गरी छोरालाई बनाए युवराजधिराज, रक्षामन्त्रीको पनि जिम्मेवारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 21, 2017 | 04:41:43 PM मा प्रकाशित

laxmi  sunrise bank

साउदी राजा सालमनले भतिजालाई बर्खास्त गरी आफ्ना छोरालाई साउदी अरेबियाको युवराजाधिराज घोषणा गरेका हुन्  । राजाले भतिज मोहमद बिन नायफलाई बर्खास्त गरी छोरा मोहमद बिन सालमनलाई  युवराजाधिराज घोषणा गरेका हुन् ।

 
साउदी प्रेस एजेन्सीले बुधबार साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृतगर्दै दिएको समाचारमा सो विषय उल्लेख गरिएको छ । युवराजाधिराजका साथै उनलाई साउदी अरेबियाको रक्षामन्त्रीमा पनि नियुक्त गरिएको सो सूचनामा जनाइएको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved