ज्योति लाईफ इन्स्योरेन्सको विमा सेवा सिभिल बैंक लिमिटेड Civil Bank Limited बाट प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झोता भएपछि सिभिल बैंकका देशभर छरिएका ७१ शखामार्फत ज्योति लाईफको विमा सुविधा प्राप्त हुने बैंकका बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
सम्झौतामा बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सकोतर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरे ।