सन नेपाल लाइफद्वारा बीमा दावी भूक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 01:24:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले सल्यानमा मृत्युदावी भूक्तानी गरेको छ । बीमित केवल प्रसाद वस्नेतले २०७५ श्रावण ३१ मा प्रथम बिमा शुल्क ४८ हजार ७६४ रुपैयाँ भुक्तानी गरि ५ लाख बीमाङ्कको जीवन बीमा गरेकोमा उनको मृत्यु भएपश्चात कम्पनीले मृतककी श्रीमती तीला वस्नेतलाई ५ लाख १७ हजार ५ सयको चेक हस्तान्तरण गरेको छ । 

कम्पनीका महाप्रबन्धक कमलराज गौतमलचेक हस्तान्तरण गरे ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved