आज मंगलबार पनि घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2016 | 11:04:13 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ  । सोमबार प्रति तोला  ५३ हजार ८ सयमा   कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा १ सयले घटेर प्रति तोला ५३ हजार ७ सयमा  कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ४  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी ब्यबसायी महासंघले मंगलबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ४०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४५  हजार ८  सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७७ रुपैयाँ ५० पैसा कायम गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved