बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 12, 2017 | 10:18:56 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रति तोला ५५ हजार २   सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा २  सयले बढेर प्रति तोला ५५ हजार ४ सयमा कारोबार भई रहेको छ । 

त्यस्तै चांदी तोलामा १०  रुपियाँले बढेर प्रति तोला ८ सय २०  रुपैयाँमा कारोबार भई रहेको छ।


नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज आइतबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ४ सय ९५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय ३ रुपैयाँ कायम गरेको छ।     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved