आज पनि घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2017 | 09:45:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ। मंगलबार प्रति तोला ५५ हजार रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले घटेर प्रति तोला ५४ हजार ७ सयमा कारोबार भई रहेको छ  । त्यस्तै चांदीको मूल्य तोलामा ५ रुपैयाँले सस्तो भई प्रति तोला ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले बुधबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ८  सय ९५   रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६८६  रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved