गल्फ लुब्रिकेन्ट बन्यो मक्लरेनको ‘अफिसियल पार्टनर’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 07:49:48 PM मा प्रकाशित

laxmi  sunrise bank

गल्फ लुब्रिकेन्ट मक्लरेन रेसिङ र मक्रलेरन अटोमोटिभको ‘अफिसियल पार्टनर’ बनेको छ । गल्फ लुब्रिकेन्टले मक्लरेन रेसिङ र मक्रलेरन अटोमोटिभसँग साझेदारी गर्न पाउँदा खुशी लागेको बताएको छ ।

३१ जुलाईबाट सुरु भएको ब्रिटिश ग्य्रान्ड प्रिक्सदेखि गल्फ, मक्लेरन रेसिङ र मक्लरेन अटोमोटिभको साझेदारी सबै प्रचार सामग्रीमा प्रयोग गर्न थालिएको छ । 

नेपाल ल्युब आयल लिमिटेड नेपालका लागि गल्फ लुब्रिकेन्टको आधिकारिक उत्पादक एवम् विक्रेता हो । मक्लरेनसँगको साझेदारीले नेपालमा समेत गल्फ ब्रान्ड र यसका उत्पादनलाई थप उचाइमा पु¥याउने कम्पनीको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved