बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2024 | 06:32:37 PM मा प्रकाशित

laxmi  sunrise bank

रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ  प्रा लि ले ललितपुरको बालकुमारीमा अत्याधुनिक रोयल इन्फिल्डको ट्रेनिङ्ग सेन्टरको स्थापना गरेको छ।  रोयल इन्फिल्ड सर्भिसका नेशनल बिजनेस हेड संजय राम पत्रिकार र अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष वर्धन संघाइले  संयुक्त रुपमा ट्रेनिंग सेन्टरको उद्घाटन गरेका हुन्। 

कम्पनीका अनुसार यस ट्रेनिङ्ग सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ्ग दिईने छ भने  Freelance Mechanic, Automobile Diploma Holder, Rider Community, Moto-Vlogger/Moto-Blogger/ Moto-Journalist लाई समेत ट्रेनिङ्ग प्रदान गरिनेछ। यस ट्रेनिङ्गबाट दक्ष जनशक्ति उत्पादन हुने लक्ष एवं विश्वास लिएको कम्पनीले जनाएको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved