१८ यात्रु बोकर निगमको जहाज बंगलादेश उड्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2020 | 11:47:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमको जहाज आज बंगलादेश उडेको छ । बिहान १०ः१४ बजे निगमको एयरबस ए–३२० ९एन–एकेडब्लु जहाज बंगलादेशको ढाकाका लागि उडेको हो । 

आरए ४५६१ नम्बरको जहाज १८ यात्रु बोकेर काठमाठौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ढाका उडेको हो । निगमका अनुसार जहाजमा रहेका यात्रु सबै विदेशी नागरिक हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved