केसीएल अस्ट्युट क्यापिटलको अध्यक्षमा दीपक पाण्डे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 12:09:43 PM मा प्रकाशित

laxmi  sunrise bank

केसीएल अस्ट्युट क्यापिटलको अध्यक्षमा चार्टड एकाउन्टेन्ट दीपक पाण्डे पुनः निर्वाचित भएका छन् । कम्पनीको संचालक समिति बैठकले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । पाण्डे नेपाल चार्टड एकाउण्टेण्टस संघका उपाध्यक्ष हुन् ।

केसीएल अस्ट्युट क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को अनुमति पनि पाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved