एनआईसीको शाखा पोखराको पावरहाउस चोकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2019 | 05:25:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले पोखरा महानगरपालिका २९ स्थित पावरहाउस चोकमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले उद्घाटन गरे ।

बैंकले हाल २७७ शाखा, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved