बिजपाटी सम्बाददाता     Feb 26, 2019 | 05:37:09 PM


tansen

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले धनुषाको जनकपुर उपमहानगरपालिका स्थित पिडारी चोकमा शाखा सञ्चालनमा ल्याएको छ । जनकपुर उपमहानगरपालिका मेयर लालबहादुर साहले शाखाको उद्घाटन गरे । बैंकको यो ६८ औँ शाखा हो । यो सँगै २ नम्बर प्रदेशमा बैंकको शाखा संख्या ४ पुगेको छ ।

बैंकले शाखा सहित २० वटा एटिएम मार्फत पनि बैंकिङ्ग सेवा दिँदै आएको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7