देव विकास बैंकबाट अजोड़ इन्स्योरेन्सको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2019 | 10:35:20 PM मा प्रकाशित

laxmi  sunrise bank

देव विकास बैंक Deva Bikas Bank Limited  र अजोड इन्स्योरेन्स लिमिटेडबीच बिमा सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौतामा भएको छ।  सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र इन्स्योरेन्सका तर्फबाट कुमार बहादुर खत्रीले हस्ताक्षर गरे। 

सम्झौताअनुसार बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जिबन बीमा सम्बन्धि सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्नेछन।    

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved